हरेक दिन हजारौं नेपाली युवा विदेश जान हातमा पासपोर्ट बोकेर एयरपोर्टमा लाम लागेका भेटिन्छन् । मग्राती र भण्डारी पनि त्यसरी नै लामवद्ध होलान् भनेर कसैले अनुमान गरेका थिएनन् । उहाँहरु विदेशिएका युवालाई स्वदेशमै सम्भावना देखाउन सक्ने राजनीतिक दलका युवा नेता हुनुहुन्थ्यो ।
आज राति ९ बजे कान्तिपुर टेलिभिजनमा कार्यक्रमको प्रशारण सुरु हुने र प्रशारण लगत्तै ओएसआर रियालिटी युट्युब च्यानलमा हेर्न सकिने बताइएको छ ।
केही समय अघि सेवाग्राहीले मेचीनगरअस्पतालको डाक्टरहरुको व्यवहारप्रति सार्वजनिक रुपमै गुनासो गरेका थिए । गुनासो आएपछि नगरप्रमुख बुढाथोकीले पहिलोपल्ट अस्पतालको अनुगमन गर्नु भएको हो । यो अस्पताल मेचीनगरको स्वास्थ्य बिमामार्फत उपचार गर्ने एक मात्र प्रथम बिन्दु हो । बुढाथोकीले स्वास्थ्य बिमाको उपचार र औषधि वितरण बारेमा समेत चासो व्यक्त गर्नु भएको थियो ।
बोर्डले महासंघ जिल्लामा गठन गर्नु विधान विपरीत भएको ठहर गरेको छ । संघ र प्रदेशमा महासंघ र जिल्लाहरुमा संघ मात्र दर्...
“पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गमा पुल र कल्भर्टको निर्माण कार्य भइरहेको हुँदा बर्खामा आवतजावतमा समस्या हुनस...
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
२०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको ‘बसाइँ’ सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमान राख्न सफल
समालोचक चुडामणि वशिष्ठले कृतिमा निम्न वर्गीय परिवारले खेप्ने गरेको पीडालाई आख्यानको रुपमा उतारिएको बताउनुभयो ।
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।