।। अर्जुन कार्की ।। मेचीनगर, १६ फागुन । झापामा दुई चरणमा आठ हजारभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
मेचीनगर, १५ फागुन । काँकरभिट्टा माविका पूर्व विद्यार्थी (२०५० सालका व्याजी) हरुले आज एक कार्यक्रमको आयोजना गरेर एघार जना शिक्षकहरुलाई सम्मान गरेका छन् ।
मेचीनगर, १५ फागुन । चालिस किलोमिटरको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्दल केरुङले हात पारेका छन् ।
मेचीनगर, १३ फागुन । मेचीनगर निवासी नेपाली सेनाका मेजर विनोद निरौलाका बुबा लक्ष्मीप्रसाद निरौलाको आज निधन भएको छ ।
झापा, १२ फागुन । प्रेस संगठन नेपाल झापाको जिल्ला भेलाले जिल्ला कमिटीलाई पूर्णता दिएको छ । मंगलवार विर्तामोडमा आयोजित भेलाले कमिटीलाई पूर्णता दिएको हो ।
झापा, १० फागुन । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिर्तामोड क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका राजवंशी समुदायका व्यवसायीहरु संगठित भएका छन् ।
झापा, १० फागुन । नेकपा प्रचण्ड–नेपाल समुहको झापा अध्यक्षमा बेदराज रेग्मी सर्वसम्मत चयन भएका छन् ।
झापा, १० फागुन । ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ ।
झापा, १० फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुने निर्वाचनका लागि संयुक्त व्यावसायिक प्यानलका उम्मेद्बारहरु घरदैलोमा सक्रिय भएका छन् ।
मेचीनगर, १० फागुन । पूर्वी गृह वतच तथा ऋण सहकारी संस्थाको नयाँ समितिले पदभार ग्रहण गरेको छ ।