अहिले भर्खरै : राष्ट्रपति कार्यालयले भन्यो ‘बहुमतको सरकारमा कसैको दावी परेन’

  प्रकाशित मिति
३० बैशाख २०७८, बिहीबार २१:४४


झापा ३० वैशाख । राष्ट्रपति कार्यालयले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जनाएको छ ।

अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबै भन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज