अहिले भर्खरै : बाइडेनको आदेशमा पहिलो हवाई हमला

  प्रकाशित मिति
१४ फाल्गुन २०७७, शुक्रबार २०:५७


झापा, १४ फागुन । अमेरिकी राष्ट्रपति जोन वाइडेनको आदेशमा सिरियामा इरान समर्थिक लडाकुको अखडामा हवाई हमला भएको छ ।

बीबीसीका अनुसार हमलामा २२ जनाको मृत्यु भएको आशंका छ । पेन्टागनले हमलाको पुष्टि गरिसकेको छ ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि बाइडेनको यो पहिलो सैन्य कार्वाही आदेश हो ।

उनले इरान र उसलाई समर्थन गर्ने विभिन्न लडाकु गुटप्रति आफ्नो कडा रवैया रहने सन्देश दिन खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज