हाम्रो मेचीनगर
महोत्सवका लागि धुलाबारीस्थित नन्दा करिडर पर्यटकीय क्षेत्रलाई सजाइएको छ । त्यहाँ अलग अलग समुदायको परिकारको स्टल राख्ने व्यवस्था मिलाइएको छ ।
मेचीनगर गोल्डकप
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ को बराबरीमा सकिएपछि खेललाई सोझै टाइब्रेकरमा धकेलिएको थियो ।
संघले महिलाको हक, हित र अधिकारको क्षेत्रमा वडादेखि जिल्लासम्म नै सक्रिय रुपमा काम गरिरहेको अनेम संघ जिल्ला अध्यक्ष लीला दाहालले बताउनुभयो ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ को बराबरीमा सकिएपछि खेललाई सोझै टाइब्रेकरमा धकेलिएको थियो ।
सोमवारको खेल धरान एफसी र उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीबीच हुनेछ ।
चार सय ६२ पृष्ठको ठूलो आकारको कृतिभित्र १३१ वटा लेख रचना प्रकाशित भएका छन् ।
“क्यान्सरको बायुपंखी घोडा चढेर काल आधाबाटो आइसकेको थियो, काल आयो, नजिक पनि आयो । तर नचिनेर अल्मलियो, जुन आजसम्म पनि झुक्किरहेकै छ ।”
मनमोहनमा जडान गरिएको सिटी स्क्यान मेसिन क्यानोन कम्पनीको रहेको छ । क्यानोन कम्पनीको मेसिन निकै प्रभावकारी मानिन्छ ।
पुरस्कार घोषणापछि मैनालीले भन्नुभयो ‘मदन पुरस्कारको घोषणा अप्रत्याशित तर ऊर्जा दिने खबर हो । म अझै काम गर्नेछु ।’
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।