मेचीनगर लेडी जेसीजको पदाधिकारी चयन, अध्यक्षमा सुशिला

  प्रकाशित मिति
२० मंसिर २०७७, शनिबार १९:५१


मेचीनगर, २० मंसिर । मेचीनगर लेडी जेसीजको वर्ष-२०२१ को अध्यक्ष पदमा सुशिला खतिवडा चयन भएकी छन् ।

आज लेडी जेसीजको सातौ वार्षिक साधारणसभाले आगामी वर्षका लागि पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो ।

जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुभद्रा नेपाल र अनिता गुरागाई खनाललाई चयन गरिएको छ भने उपाध्यक्षमा अनु कटुवाल, शर्मिला थापा, अनिता दाहाल र बबिता प्रसाई चयन भएकी छन् ।

वर्ष-२०२० को अध्यक्षको रुपमा तुलसा दंगालले कुशलतापूर्वक मेचीनगर लेडी जेसीजको नेतृत्व गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज