उपाध्यक्षमा कमला भट्टराई, सचिवमा लीला अनमोल, सहसचिवमा संस्कृति रिजाल र कोषाध्यक्षमा पुष्पाञ्जलि सिन्हा ठकुरी चयन
झापाको दुई, मोरङ र इलामका एक एक गरी चार वटा समूहलाई उन्नत जातको बीउ बोका निःशुल्क वितरण
वार्षिक जनसङ्ख्या वृद्धिदर यसअघि एक दशमलव ३५ प्रतिशत रहेकामा अहिले घटेर शून्य दशमलव ९२ प्रतिशतमा झरेको छ ।
२०३२ सालमा भारतका नौ टिमले प्रतिष्पर्धा गरेका थिए ।
नगरप्रमुख गोपाल बुढाथोकीले भन्नुभयो–‘कुनै बेला दिउँसो मान्छे आउन डराउनु पर्ने ठाउँ थियो, अहिले व्यायामशाला बन्यो ।’
झापाको भौगोलिक केन्द्र मात्र नभएर राजनीति र साहित्यको समेत आकर्षक केन्द्र बन्दै कनकाई
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्दै हुनुहुन्छ ।
पटक्कै यस्तो हुँदै होइन !
उपन्यासमा नेपाली युवा र बंगाली युवतीबीचको अन्तरजातीय प्रेमलाई कथावस्तु बनाइएको छ ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।
उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सह–सचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ चयन